Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन

आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन


मध्यान्तर
  • शुक्रबार, कार्तिक १७ २०८०

  • काठमाडौं । आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ ।

    बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।

    पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार