Online Nepal शनिबार, साउन १२ २०८१

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय


मध्यान्तर
  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार