Online Nepal मंगलबार, मंसिर १२ २०८०

रुकुममा गयो भूकम्प

रुकुममा गयो भूकम्प


मध्यान्तर
  • आइतबार, मंसिर ३ २०८०

  • Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

    काठमाडौं । रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

    दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    काठमाडौं । रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

    दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।

    यसअघि, गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ । सो भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

    प्रतिक्रिया
    थप समाचार