Online Nepal आइतबार, जेष्ठ ६ २०८१

डा. गोविन्द केसीले तोडे तीनदिने अनशन

डा. गोविन्द केसीले तोडे तीनदिने अनशन


मध्यान्तर
  • सोमबार, पुष २ २०८०

  • काठमाडौं । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

    उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।

    उनीहरुलाई रेनुका चौधरी अञ्जली नेपालीले पानी खुवाएर अनशन तोडेका हुन् ।
    उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटकपटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् ।

    डा। केसीले यसपटक तीन दिन मात्रै अनशन बस्ने पूर्व जानकारी गराएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार