Online Nepal आइतबार, जेष्ठ ६ २०८१

हानेदा एयरपोर्टमा उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

हानेदा एयरपोर्टमा उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी


मध्यान्तर
  • मंगलबार, पुष १७ २०८०

  • काठमाडौं । जापान एयरलाइन्सको विमानमा मंगलबार साँझ टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा आगलागी भएको छ।

    जापानको समाचार संस्था एनएचकेले सार्वजनिक गरेको भिडियो फुटेजमा विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखिएको छ। सपोरोबाट उडेको अर्को विमानसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ।

    विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको छ। रनवेमा दुइटा विमान ठोक्किएर आगलागी भएको अनुमान छ।

     

     

    प्रतिक्रिया
    थप समाचार