Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नबिल बैंक लिमिटेडको ३५.२६ प्रतिशत लाभांश प्रस्ताव

नबिल बैंक लिमिटेडको ३५.२६ प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • मंगलबार, पुष ७ २०७७

  • काठमाडौं । नबिल बैंक लिमिटेडले  ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    बैंक संचालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई ३५.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार