Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता


मध्यान्तर
  • बिहिबार, पुष ९ २०७७

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र महिला उद्यमी महासंघ, नेपालबीच महिला उद्यमी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौतापछि महासंघको सिफारिसमा बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने जनाइएको छ । महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने बैंकले जनाएको छ । सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न र उनीहरुको कठिनाइलाई मत्थर पार्न सहज हुने बैंकले अपेक्षा गरेको छ । बैंकका देशभर रहेका १०९ शाखाबाट विभिन्‍न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार