Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा छुट

नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा छुट


मध्यान्तर
  • बिहिबार, बैशाख २ २०७८

  • काठमाडौं । नबिल बैंकका ग्राहकहरुले आइकार्ड र क्रेडिट कार्डमा  छुट पाउने भएका छन् । बैंकले नयाँ वर्षको अवसरमा बैशाख महिनाभर आफ्ना ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको हो ।

    बैंकको अनुसार आइकार्ड र नबिल कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । बैंकले दिएको एक महिने सेवाबाट छुट पाउन ग्राहकहरुलाई नजिकको शाखा कार्यालयमा जान पनि आग्रह गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार