Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आगामी आर्थिक वर्षबाट सार्वजनिक सवारी साधनमा ई–टिकटको व्यवस्था लागु हुने

आगामी आर्थिक वर्षबाट सार्वजनिक सवारी साधनमा ई–टिकटको व्यवस्था लागु हुने


मध्यान्तर
  • शनिबार, जेष्ठ १५ २०७८

  • काठमाडौं । आगामी आर्थिक वर्षबाट सार्वजनिक सवारी साधनमा ई–टिकटको व्यवस्था लागु गर्ने भएको छ ।
    आगामी आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेट  सार्वजनिक गर्दै सरकारले आगामी वर्षबाट सार्वजनिक सवारीको यात्रालाई व्यवस्थित गर्न ई–टिकटको व्यवस्था लागु गर्ने जानकारी दिएको हो ।

    प्रतिक्रिया
    थप समाचार