Online Nepal बुधबार, बैशाख १२ २०८१

प्रतिनिधिसभाको बैठक : आजपनि बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक : आजपनि बजेटमाथिको छलफल जारी रहने


मध्यान्तर
  • बुधबार, जेष्ठ २४ २०८०

  • काठमाडौं । सघिय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठक सुरु हुनेछ । सोमबारदेखि सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आजपनि जारी रहने छ ।

    बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने पनि कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार