Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


मध्यान्तर
  • मंगलबार, फाल्गुन ८ २०८०

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८  देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

    एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ ।
    बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ। कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् ।

    प्रतिक्रिया
    थप समाचार