Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमालेबाट काठमाडौं महानगरको मेयरमा केशव स्थापितको उम्मेदवारी दर्ता

एमालेबाट काठमाडौं महानगरको मेयरमा केशव स्थापितको उम्मेदवारी दर्ता


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्। राष्ट्रियसभा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हुन्।
    २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो।

    बागमती प्रदेश सांसद समेत रहेका उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्। यस्तै पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो।

    प्रतिक्रिया
    थप समाचार