Online Nepal शनिबार, जेष्ठ ५ २०८१

समाज लघुबित्तको नयाँ आइ पि ओ आउदै

समाज लघुबित्तको नयाँ आइ पि ओ आउदै


मध्यान्तर
  • बुधबार, साउन २१ २०७७

  • समाज लघुवित्तले आईपिओ निष्काश गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।

    अनुमति पाएसँगै कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।यसको केन्द्रीय कार्यलय सर्लाही जिल्लामा रहेकोे छ ।

    प्रतिक्रिया
    थप समाचार