Online Nepal शनिबार, जेष्ठ ५ २०८१

इन्भेस्टमेन्ट बैंकले सिटि एक्प्रेस फाइनान्सलाई प्राप्ति गर्न अन्तिम सम्झौता

इन्भेस्टमेन्ट बैंकले सिटि एक्प्रेस फाइनान्सलाई प्राप्ति गर्न अन्तिम सम्झौता


मध्यान्तर
  • बिहिबार, भाद्र १८ २०७७

  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि अन्तिम सम्झौता गरेको छ ।बैंकले सिटीलाई १००ः३० अनुपात अर्थात सिटीको १०० कित्ता नेपाल इन्भेष्टमेन्टमा ३० कित्ता हुने गरी सम्झौता भएको छ । भदौ १७ गते बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले सिटीलाई प्राप्ति गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार