Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आरएमडीसी लघुवित्त बित्तिय संस्थाको २० प्रतिशत लाभांश प्रस्ताव

आरएमडीसी लघुवित्त बित्तिय संस्थाको २० प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • सोमबार, भाद्र २२ २०७७

  • काठमाडौं ।आरएमडीसी लघुवित्त बित्तिय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण  गरिने लाभांश प्रस्ताव गरेको छ ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रहेको छ ।

    कम्पनीको उक्त  लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ।

    प्रतिक्रिया
    थप समाचार