Online Nepal बुधबार, जेष्ठ २ २०८१

सानिमा जनरल इन्स्योरेन्सलाई आइपिओ निष्काशन गर्न अनुमति

सानिमा जनरल इन्स्योरेन्सलाई आइपिओ निष्काशन गर्न अनुमति


मध्यान्तर
  • सोमबार, असोज ५ २०७७

  • काठमाडौं ।सानिमा जनरल इन्स्योरेन्सले प्राथमिक साधरण  शेयर(आईपिओ) निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

    योसंगै अब कम्पनीले प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा  निष्काशन गर्ने छ। कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

    प्रतिक्रिया
    थप समाचार