Online Nepal बुधबार, जेष्ठ २ २०८१

सिटिजन्स म्युचुअल फण्ड–१ को असोज १५ गते बुक क्लोज

सिटिजन्स म्युचुअल फण्ड–१ को असोज १५ गते बुक क्लोज


मध्यान्तर
  • बुधबार, असोज ७ २०७७

  • काठमाडौँ ।  सिटिजन्स बैंकको सहायक  कम्पनी  सिबिआइएल क्यापिटल बितरक रहेको  सिटिजन्स म्युचुअल फण्ड–१ को असोज १५ गते इकाईधनी दर्ता किताब बन्द(बुक क्लोज) हुने भएको छ ।

    सीआईबील क्यापिटल लिमिटेडको सञ्चालक समिति बैठकले आव २०७६/७७ को नाफाबाट योजनाका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गरिएको गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव नवराज गिरीले जनाएका छन् । कम्पनीले यसअघि नै इकाईधनीहरुलाई करसहित १५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार