Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नबिल बैंकले ७.७५ प्रतिशतमा शेयर धितो कर्जा दिने

नबिल बैंकले ७.७५ प्रतिशतमा शेयर धितो कर्जा दिने


मध्यान्तर
  • सोमबार, असोज १२ २०७७

  • काठमाडौं । नबिल बैंकले नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा कारोबार भएको सेयरहरु धितो राखी न्युनतम ब्याजदरमा ‘सेयर धितो कर्जा’ उपलब्ध गराउने जनाएको छ ।

    ५० लाख अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।  आगामी दसैंका अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ  ।

    प्रतिक्रिया
    थप समाचार