Online Nepal बुधबार, जेष्ठ २ २०८१

एनएमबी बैंकको संस्थापक शेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक शेयर बिक्रीमा


मध्यान्तर
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । एनएमबी बैंक लिमिटेडले १३ हजार ३६२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन अनुरोध गरेको छ ।  शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशन मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको बबरमहल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन बैंकले जानकारी गराएको छ ।
     

    प्रतिक्रिया
    थप समाचार