Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सानिमा इक्विटी फण्डको ७ प्रतिशत प्रतिफल घोषणा

सानिमा इक्विटी फण्डको ७ प्रतिशत प्रतिफल घोषणा


मध्यान्तर
  • आइतबार, असोज १८ २०७७

  • काठमाडौं । सानिमा इक्विटी फण्डको ७ प्रतिशत प्रतिफल घोषणा भएको छ। सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको योजना सर्वाजनिक भएको हो।

    फण्डको इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७ प्रतिशतका दरले हुन आउने ९ करोड १० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने जनाएको छ। योजनाको आकार १ अर्ब ३० करोड रहेको छ। लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार