Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सेयर बजारमा ‘कर्नरिङ’

सेयर बजारमा ‘कर्नरिङ’


मध्यान्तर
  • मंगलबार, असार १ २०७८

  • काठमाडौँ । सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ । सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

    बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ ।

    प्रतिक्रिया
    थप समाचार