Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट


मध्यान्तर
  • आइतबार, भाद्र २० २०७८

  • काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ ।

    नेप्से परिसूचक १०८.२६ अंकले घटेर २,८१८.७२ अंकमा झरेको छ । १ बजे ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो ।

    बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ । एकै दिन कुनै कम्पनीको १० प्रतिशत भन्दा बढी मूल्य घटबढ हुननसक्ने नियम छ । १० प्रतिशत हाराहारीमा घट्ने कम्पनीको स।ख्या नै ३० पुगेको छ । यस्तै आज कारोबार रकममा पनि तुलनात्मक रुपमा कमि आएको छ । आज ११अर्व २४ करोड बराबरको का

     

     

    प्रतिक्रिया
    थप समाचार