Online Nepal शनिबार, जेष्ठ ५ २०८१

डिसहोमले सर्वसाधारणलाई नयाँ सेयर जारी गर्दै

डिसहोमले सर्वसाधारणलाई नयाँ सेयर जारी गर्दै


मध्यान्तर सम्बाददाता
  • सोमबार, साउन ५ २०७७

  • काठमाण्डौं । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता बराबर नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको छ । भर्खरै डिसहोमले प्राथमिक शेयर आइपिओ जारी गर्ने भएको छ । केही महिना लाग्ने भएकोले गर्दा कम्पनीले गत असार ३० गते आवेदन दिएको थियो ।
    २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैंया बराबर ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई विक्री प्रबन्ध नियुक्त गरेर धितो बोर्डमा आवेदन दिएको छ । ढकालका अनुसार कम्पनीले उपग्रहको माध्यमबाट ग्रामीण क्षेत्रमा पनि सेवा दिने योजना बनाई रहेको छ । स्याटलाइट अलि महंगो हुने भएको कारण सस्तो दरमा देशको कुना कुनामा सेवा प्रदान गर्ने अन्य तरिका मोडललाई हेर्दै छौं भन्दै उहाँले थप्नुभयो । कम्पनीले भनेको अनुसार देशभरीनै डिस मिडीया नेटवर्कले २५ प्रतिशत हिस्सा ओगटेको छ ।

    प्रतिक्रिया
    थप समाचार