Online Nepal आइतबार, जेष्ठ ६ २०८१

 नेप्सेमा दोहोरो अंकको गिरावट

 नेप्सेमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • आइतबार, भाद्र १३ २०७८

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा  दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४८.८४ अंकले घटेको छ ।

    यश दिन फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन्

    नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

    । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ । अर्को आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट नै लागेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार