Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन


मध्यान्तर
  • सोमबार, भाद्र २१ २०७८

  • काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।

    राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा आज टेलिफोन गरेर मन्त्री शर्माले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

    अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन भनेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार