Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेबि संघ सिन्धुपाल्चोकले गर्‍यो बिद्यार्थीको कोरोना बीमा

नेबि संघ सिन्धुपाल्चोकले गर्‍यो बिद्यार्थीको कोरोना बीमा


मध्यान्तर
  • सोमबार, भाद्र १ २०७७

  • नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक ले  बिद्यार्थी हरुको कोरोना बीमा गरेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसले मुलुक आक्रन्त भई नेपाली जनताको जीवन आक्रन्त भईरहेको अवस्थामा सिन्धुपाल्चोकका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत बिद्यार्थी  र सिन्धुपाल्चोकबाट काठमाडौं आई विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नेबि संघ  सिन्धुपाल्चोक ले कोरोना बीमा गरेको छ  । कोरना बीमा बाट बिद्यार्थी हरुको स्यास्थ्यमा केहि राहत पुग्ने  र बिद्यार्थीहरु को कोरोना बीमा अहिलेसम्म  कसैले नगरेको र नेबि संघ सिन्धुपाल्चोकले पहिलोपटक सुरुवात गरेको अध्यक्ष दावा ग्याल्ब्यो लामाले बताए ।

    प्रतिक्रिया
    थप समाचार