Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अभिनेता राजेश हमालको घरमा शोक

अभिनेता राजेश हमालको घरमा शोक


मध्यान्तर
  • बुधबार, साउन ७ २०७७

  • काठमाडौं । अभिनेता राजेश हमालको घरमा उनका भाई राकेश हमालको मृत्युको कारणले सबैमा स्तब्ध बनाएको छ । केही दिन अगाडी मात्र उपचारको लागी दिल्ली लगीएको थियो । उनका श्रीमती र दुई छोरा छन् । राकेश हमाल कलेजो को विरामी थिए ।

    उनको शव नेपाल लेराउने विषयमा छलफल भई रहेको छ । दिल्ली अवस्थीत ह्याम्स हस्पीटलमा उनको निधन भएको थियो । उनी चाँही चलचित्र क्षेत्रभन्दा बाहिर हुनुहुन्छ भने अभिनेता हमाल र उहाँ एकै घरमा बस्दै आइरहनु भएको छ ।

    प्रतिक्रिया
    थप समाचार