Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौँको गोंगवु गणेशस्थानमा लाश

काठमाडौँको गोंगवु गणेशस्थानमा लाश


मध्यान्तर
  • आइतबार, साउन २५ २०७७

  • काठमाडौँको टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा टाउको बिनाको शव सुटकेशमा फेला परेको छ ।

    गणेशस्थान नजिकै कालो सुटकेशमा शव र करिब ३ सय मिटरको दुरीमा टाउको र खुट्टा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शव अन्दाजी ४०/४५ वर्षका अधबैंसे पुरुषको रहेको प्रहरीले जनाएको छ । सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।शबको अहिलेसम्म पहिचान भयको छैन ।

    प्रतिक्रिया
    थप समाचार