Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

तिनकुनेको बागमती पुलमुनि एक पुरुषको शव भेटियो

तिनकुनेको बागमती पुलमुनि एक पुरुषको शव भेटियो


मध्यान्तर
  • आइतबार, कार्तिक १६ २०७७

  • काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ  ।

    प्रतिक्रिया
    थप समाचार