Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

एसिड प्रहार गरेको आरोपमा श्रीमान पक्राउ

एसिड प्रहार गरेको आरोपमा श्रीमान पक्राउ


मध्यान्तर
  • शनिबार, कार्तिक २९ २०७७

  • काठमाडौं । धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेका छन्। महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका ४ संकटमोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जनाएको छ ।

    घटनालगत्तै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो। बिहान उनीमाथि एसिड आक्रमण भएको थियो। तीन बर्ष अघि बिबाह भएको उनीहरूको राम्रो सम्बन्ध थिएन । सम्बन्ध राम्रो नभएको कारण युवती माइतीमा बस्दै आएकि थिईन ।

    प्रतिक्रिया
    थप समाचार