Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या


मध्यान्तर
  • सोमबार, मंसिर ८ २०७७

  • काठमाडौं । झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या भएको  छ । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा दमक नगरपालिका १ का ४७ वर्षीय चूडामणि भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनकी पत्‍नी ३८ वर्षीया टीकादेवी पौडेल र सोही नगरपालिका २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका ६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चूडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टीकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते प्रकाशचन्द्रको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार