Online Nepal सोमबार, बैशाख ३१ २०८१

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोनाबाट निधन

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोनाबाट निधन


मध्यान्तर
  • सोमबार, जेष्ठ ३ २०७८

  • काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको आज निधन भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो। उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उनको निधन भएको हो।

    अस्पतालका जनसम्पर्क अधिकृतका अनुसार खाम्याहाङको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

    कोरोना संक्रमणपछि स्वास्थ्यमा जटिलता देखिएपछि उनी वैशाख १७ गते अस्पताल भर्ना भएका थिए। त्यसअघि झण्डै एकहप्ता उनी होम आइसोलेसनमै बसेका थिए।

    प्रतिक्रिया
    थप समाचार