यस्तो देखियो लक्ष्मी पूजाको दिन मैतिदेवी मन्दिर , धरहरा तथा बसन्तपुर क्षेत्र
यस्तो देखियो लक्ष्मी पूजाको दिन मैतिदेवी मन्दिर , धरहरा तथा बसन्तपुर क्षेत्र
मध्यान्तर
बिहिबार, कार्तिक १५ २०८१
काठमाडौं । बिहीबार यमपञ्चकको तेस्रो दिन देशभर लक्ष्मीमाताको पूजा- आरधाना गरि मनाईयो । काठमाडौंको मैतिदेवी मन्दिर ,धरहरा बसन्तपुर लगायत क्षेत्र हरु भत्तजन हरुको बिडभाड तथा बत्ती झकिझकाउ रूपमा सजाएको छ ।