Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मिना तामाङको ‘उपहार तिमिलाई’ सार्वजनिक (भिडियोसहित)

मिना तामाङको ‘उपहार तिमिलाई’ सार्वजनिक (भिडियोसहित)


मध्यान्तर संवाददाता
  • सोमबार, माघ २७ २०७६

  • काठमाडौं । अहिलेका ब्यस्त निर्देशक, मोडल मिना तामाङको शब्द, संगीत समेटिएको ‘उपहार तिमिलाई’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

    एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार मित्र के.सी. र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो एलेन मगरले खिचेका हुन् भने एकान्त मगरको निर्देशन रहेको छ ।

    गीत त श्रवण योग्य छ नै म्युजिक भिडियोमा देखिने सुन्दर दृश्यले अझ दर्शक, श्रोतालाई आकर्षित तुल्याउँन मद्दत पुर्याएको छ ।

    भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ ।

     

    प्रतिक्रिया
    थप समाचार