Online Nepal शनिबार, जेष्ठ ५ २०८१

“तिमी सित माया गर्दा” यस्तो आयो भिडियो

“तिमी सित माया गर्दा” यस्तो आयो भिडियो


मध्यान्तर
  • शुक्रबार, असोज २ २०७७

  • काठमाडौं । चर्चित गायक तथा संगीतकार रोशन राई “पालुवा स्टार” र बहुचर्चित मेलिना राईको स्वरमा रहेको “तिमी सित माया गर्दा” बोलको गीत सार्वजनिक भएको छ । रमेश नामहाङ्गको शब्द तथा संगीत रहेको यो गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् भने मिक्सिङ्ग किशोर थापाले गरेका हुन् ।

    यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेलहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । यो गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् भने सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन् ।

    लक्ष्मी बर्देवा र जीवन भट्टराईकै कन्सेप्ट र निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा बेमेल माया गर्दा समाजमा हुने घट्ना र स्थितिलाई चित्रण गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार