Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भारतीय मिडियामा अर्चना पनेरु बनिन् भाइरल

भारतीय मिडियामा अर्चना पनेरु बनिन् भाइरल


मध्यान्तर
  • मंगलबार, असोज ९ २०७५

  • पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सनी लियोनीबाट प्रभावित हुनेहरू धेरै छन् । र तीमध्ये एक हुन् अर्चना पनेरु । किशोरावस्थादेखि नै पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना नेपाली मिडियामा एक ताका खुबै चर्चामा रहेकी थिइन् । अब उनको चर्चा भारतीय मिडियाहरूमा समेत हुन थालेको छ ।

    भारतीय वेबसाइट उज्ज्वल प्रभातले उनकोबारेमा लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनेर भनिएको छ । वेबसाइटले अर्चना विभिन्न सोसल मिडियामा आपत्तिजनक तस्बिर अपलोड गरेर चर्चामा आएको बताएको छ ।

    वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

    वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्बिर उपलब्ध रहेको बताएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाण्डुतिर बसाइ सरेको भनिएको छ ।

    वेब्सैत्मा अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ । वेबसाइटले इन्टरनेटमा अर्चनाको धमाकेदार भिडियो उपलब्ध रहेको समेत बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार