Online Nepal बिहिबार, चैत्र १५ २०८०

केन्द्रीय सर्भरमा समस्या, देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

केन्द्रीय सर्भरमा समस्या, देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध


मध्यान्तर
  • आइतबार, फाल्गुन २८ २०७९

  • काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आज विहानै देखि सेवा रोकिएको छ । केन्द्रीय सर्भरमा समस्या समस्या देखिएको भन्दै अस्पतालहरुले स्वास्थ्य बीमा सम्वन्धित सबै सेवा स्थगित गरेका हुन् ।

    महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ्ग अस्पताल)ले आज विहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ । अस्पतालले यस्तो सूचना जारी गरेपछि वीमामार्फत स्वास्थ्य उपचार गर्न पुगेका आम सर्वसाधारण तथा बिरामीहरु भने मर्कामा परेका छन् ।

    काठमाडौं, २८ फागुन । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आज विहानै देखि सेवा रोकिएको छ । केन्द्रीय सर्भरमा समस्या समस्या देखिएको भन्दै अस्पतालहरुले स्वास्थ्य बीमा सम्वन्धित सबै सेवा स्थगित गरेका हुन् ।

    महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ्ग अस्पताल)ले आज विहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ । अस्पतालले यस्तो सूचना जारी गरेपछि वीमामार्फत स्वास्थ्य उपचार गर्न पुगेका आम सर्वसाधारण तथा बिरामीहरु भने मर्कामा परेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार