Online Nepal मंगलबार, बैशाख १८ २०८१

कोशी प्रदेशमा सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्विप

कोशी प्रदेशमा सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्विप


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले सांसदहरूलाई ह्विप जारी गरेको छ ।
    एमालेको संसदीय दलको बैठकले प्रस्तावको पक्षमा अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो ।

    बुधबार कार्य व्यवस्था परामर्श समितिको बैठकले भोली प्रस्ताव सभामा निर्णयार्थ पेस गर्ने सहमति भएको थियो ।

    छलफलपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव आजको प्रदेशसभामा पेस हुँदै छ ।

     

    प्रतिक्रिया
    थप समाचार