Online Nepal शुक्रबार, बैशाख २१ २०८१

लगानी सम्मेलन लक्षित केही नेपाल ऐन संशाेधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष पेश

लगानी सम्मेलन लक्षित केही नेपाल ऐन संशाेधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष पेश


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको हो । आगामी वैशाख १६ र १७ मा आयोजना हुने सम्मेलन हुँदैछ।

    नेपालमा सहज लगानीको वातावरण बनाउन उक्त अध्यादेश ल्याउन लागेको हो।

    प्रतिक्रिया
    थप समाचार