Online Nepal शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं उत्रिए कतारी राजा थानी

काठमाडौं उत्रिए कतारी राजा थानी


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३५ मिनेटमा काठमाडौं झरेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

    कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण सकेर नेपाल आएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार