Online Nepal शुक्रबार, बैशाख २१ २०८१

विमानस्थलमा कतारी राजाको विशेष सम्मान

विमानस्थलमा कतारी राजाको विशेष सम्मान


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थानीलाई भव्य स्वागत गरियो ।

    मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका छन् ।

    भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपराह्न कतार फर्किने छन् ।

    प्रतिक्रिया
    थप समाचार