Online Nepal शनिबार, बैशाख २९ २०८१

इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना

इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आइतबार  बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको काग्रेसका उम्मेदवार डम्बर खड्काले बताए ।

    सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो ।

    उक्त क्षेत्रमा  कुल मत ६९ हजार ४२१ मत खसेको थियो ।

    फाइल तस्बिर ।

    प्रतिक्रिया
    थप समाचार