Online Nepal आइतबार, बैशाख ३० २०८१

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ ।

    शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो ।

    आगालगी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित आगो निभाउन पुगेको छ ।

    महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली पनि उक्त आगो निभाउन खटिएका छन्।

    प्रतिक्रिया
    थप समाचार