Online Nepal आइतबार, बैशाख ३० २०८१

इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

    कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

    यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।

    प्रतिक्रिया
    थप समाचार