Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

    रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते सबै बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । महासचिव डा. मुकुल ढकालका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो ।

    यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ । रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ । त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार