Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आजदेखी बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग हुने

आजदेखी बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग हुने


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने भएको हो ।

    गत २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख २४ गते आजबाट ऐन कार्यान्वयनको घोषणा गरिने भएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार