Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा

नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनको अवस्था नरहेको बताएको छ ।

    आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।

    आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार