Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु

सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

     

    प्रतिक्रिया
    थप समाचार