Online Nepal आइतबार, जेष्ठ ६ २०८१

दैलेख बजारमा भीषण आगलागी

दैलेख बजारमा भीषण आगलागी


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौं । दैलेख बजारमा भिषण आगलागी भएको छ ।

    नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

    दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार