Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सुहाङले लिए शपथ

सुहाङले लिए शपथ


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार